• नेपालले सिंगापुरलार्इ ८२ रनमा राेक्याेः संदिपले ४ विकेट लिए

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार

    काठमाडाैं । मलेसियामा जारी  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको खेलमा नेपालले सिंगापुरलार्इ  ८१ रनमा राेक्दै जितका लागी ८२ रनकाे लक्ष्य पाएकाे छ ।

    टस जितेर पहिले फिल्डिन राेजेकाे नेपालले सिंगापुरलार्इ १७ दशमलव ३ अाेभरम अलअाउट गर्दै ८१ रनमात्र बनाउन दिएकाे हाे । नेपालका संदिप लामिछानेले ४ विकेट लिए ।सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    सिंगापुरका सुरेन्द्ररन चन्द्रमाेहनले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्राे रन बनाउन सकेनन ।

     

    फेसबुक प्रतिक्रिया