• पुर्णकला र कमलको ‘बर्दियामा घर छ’ (भिडियो सहित)

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

    यसबर्षको हरितालीका तीज आउन अब केहि दिन बाँकी छ ।यस बिचमा कलाकारहरु पनि निक्कै व्यस्त देखिए तीज गीत निमार्णमा ।

    अब करिव करिव कलाकारहरुले तीज गीत सार्वजनिक गर्नेक्रम पनि अन्त्य अन्त्यमा छन् । यसबिचमा चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी र गायक कमल बिसी (माल्दाई)को यस बर्षको तीज गीत ‘बर्दियामा घर छ’ सार्वजनिक भएको छ ।

    कमल बिसी(माल्दाई)को शब्द तथा तिलक ओलीको संगीत रहेको गीतमा यादव देवकोटा (सरापे ) र अन्जली चन्द ठकुरीको अभिनय रहेको छ । गीतमा प्रकाश खड्काको छायांकन रहेको छ भने बिक्रम चौहानले निर्देशन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया