• तिज विशेष ‘हंगामा’ कमेडी सिरियलको फुल डोज कमेडी

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

    नेपाल टेलिभिजबाट प्रसारित नयाँ कमेडी सिरियल हंगामाले छोटो समयमा व्यापक चर्चा पाईरहेको छ । प्रसारणको ६ वटा भागमै सिरियलले सफलताको शिखर चुमीरहेको छ । चर्चित कलाकारको भिड रहेको सिरियलमा यसअघि भाईरल बाबा अघोरीले अभिनय गरेको एपिसोडले खुबै चर्चा पायो ।अर्विन्द्र भट्टराई र दिलिप पन्तको लेखन निर्देशनमा तयार सिरियललाइृ अतिथि मिडियाले तयार पारेको हो । तिजको सेरोफरोमा तिजमा हुनेगर्ने विकृतिलाई यस साताको नया एपिसोडमा समेटिएको छ । भरपुर मात्रामा कमेडीले भरिपुर्ण तिज विषेश एपिसोड अझ विषेश बनेको छ । हेर्नुहोस पुरा भिडियो:::

    फेसबुक प्रतिक्रिया