• साहित्य

    वादी महिलाको कथामा नथिया

    कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा आख्यानकारका रुपमा आउनुभएको छ । वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा उपन्यासकारका रुपमा प्रस्तुत हुनुभएको हो । आज यहाँ आयोजित कार्यक्रममा उपन्यास नथियाको…

    कृष्ण ढुङ्गेलको ‘मिराज’ यस्तो बन्यो

    लेखक एवं उपन्यासकार कृष्ण ढुङ्गेलको पहिलो उपन्यास ‘मिराज’ सार्वजनिक भएको छ। डिकुरा प्रकाशनबाट प्रकाशित उपन्यासलाई भृकुटीमण्डपमा आयोजित बृहत पुस्तक मेलाको अवसरमा सार्वजनिक गरिएको हो। ‘मिराज’मा प्रेम र जीवनको आधुनिक झलक उद्घाटित भएको लेखक एवं प्रकाशक…

    साहित्यिक पुरस्कारको घोषणा

    साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को जनवरी १ तारिखदेखि लागू हुने…

    ‘एक आनाको जमाना’ सर्वसाधारणको हातमा

    काठमाडौँ – साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्रा डा डिल्लीराम दाहालले सो पुस्तक विमोचन गरे । सो पुस्तक उपलब्धि…

    अन्यौल छु कसलाई सम्बोधन गरौँ ।

    सबैभन्दा प्रिय मेरा आफन्त, सबै नेपालीहरु र सबै पूर्व र बहाल नीलो वर्दीधारी साथीहरुमा कारागारको चिसो छिँडिबाट यो पत्र समर्पित गर्दछु । पत्र लेखेर कुनै सन्देश वा उपदेश दिन्न । जेलभित्रको मेरो आफ्नै कथा सुनाउँछु…

    लमजुङमा नवराजकाे बाँसुरीकाे धुनसँगै कविता

    लमजुङ राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान हो। उनी आफ्नो काव्यहरूमा जन्मस्थानको सौन्दर्य वर्णन गरिरहन्छन्। यही लमजुङस्थित कृषि क्याम्पसको सभाहलमा कवि नवराज पराजुलीले शुक्रबार आफ्नो एकल कविता कन्सर्ट सम्पन्न गरेका छन्।बाँसुरी वादक सम्यक महर्जनको सांगितिक धुनमा कवि…

    महाकाव्य लेख्दै राष्ट्रकवि घिमिरे,केही महिनापछि आफू १०० वर्ष पुग्ने

    काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उहाँले केही महिनापछि आफू १०० वर्ष पुग्न…

    शिरोमणिको जन्मस्थल साहित्यिक पर्यटनको गन्तव्यमा आधारित

    “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन…

    ‘छ्या भिनाजु के गर्नुभएको यस्तो ? म निथ्रुक्कै भिजिसकेकी छु, भो…

    ‘हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ † तरुनी हेर्दै मख्ख पर्ने । तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ । मन पनि कस्तो हो कुन्नि बाटो हिँड्दा होस् कि कुनै…

    लोपोन्मुख ‘ठाडो भाका’ का अथक साधक भेडे खर्के साईलाको सम्झना

    नागरिक बाट ठाडो भाका शिरोमणी उपाधी पाएका भेडे खर्के साईलाको गएको भदौ २६ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । उनको ४५ दिनको पुन्य तिथीमा बिहिवार लम्जुङको भोडे ओडारमा ठाडो भाका दोहरी प्रतियोगिता सञ्चालन…