• नेपाली चलचित्र

    शिल्पा पोखरेललाई नपक्रन सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

    सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश गरेको हो। उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर…

    अनमोलको नयाँ फिल्म ‘एन्टी हिरो’को घोषणा,प्रेम गित ३ संग जुध्न सक्ने

    नायक अनमोल केसीको नयाँ चलचित्रको नाम सार्वजनिक भएको छ । चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम आजै मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो…

    चर्को आलोचना भैरहदा पनि साम्राज्ञीको पुनः अर्को तस्विर सार्वजनिक

    आफ्ना प्रेमिसंगका केहि अन्तरंग तस्विरहरु सार्वजनिक गर्दा बिवादमा तानिएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको पुनः अर्को तस्विर बाहिरिएको छ । नयाँ तस्बिरमा साम्राज्ञी र उनको प्रेमीले किस खाइरहेका छन् । प्रेमि संग खिचेका कामुक तस्बिरले…

    दाह्रीवाला प्रदीप:‘प्रेमगीत ३’ मा झपक्कै दाह्रीमा देखीदै

    युवास्टार प्रदीप खड्काले दारी बढाएका छन् । आगामी चलचित्र ‘प्रेमगीत ३’को भूमिकाको लागि भन्दै उनले दारी बढाएका हुन् ।उनी अहिले चलचित्र ‘प्रेमगीत ३’को स्क्रिप्ट तयारीमा जुटिरहेका छन् । उनीसहित चलचित्रका निर्माताद्वय विजय चाम्लिङ र सन्तोष…

    ‘प्रेमगीत–३’मा अनुभवको जोडीको रुपमा समृद्धी शाही अनुबन्धित

    काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ मा समृद्धी शाही ‘ठकुरी’ पनि जोडिएकी छन् । फिल्ममा समृद्धीले ‘गीत’ पात्रको वाल्यअवस्थाको भूमिका निभाउने भएकी छन् । फिल्मको ‘गीत’ पात्रको बाल्यवस्थाको सुहाउँदो क्यारेक्टरको लागि लामो समयको खोज…

    डिभोर्स फाईल पेश गरिन शिल्पाले, पैसाका लागि बिहे गरेको भन्नेलाई यस्तो जवाफ (भिडियो)

    नायिका शिल्पा पोखरलले श्रिमान छबी ओझासंग सम्बन्ध बिच्छेद् नै गर्ने भएकि छन् । उनले आफुले त्यसकालागि डिर्भोसं फाईल पेश गरिसकेको जानकारि दिइन् । अभिनेत्री शिल्पा पोखरेलले यहि असार २२ गते काठमाडौं प्रहरी परिसरमा श्रीमान ओझाले…

    अनमोल केसीः लुक्सको चर्चा देखि घर मुनिको पानी पुरीे पसलसम्म

    काठमाडौँ । अनमोल केसी अहिलेका युवास्टार हुन् । ११ बर्षमा अनमोल केसीका १० चलचित्र बनेका छन् । तर उनि यसक्षेत्रमा सकृय भएको समय भने करिव ६ बर्ष भएको छ । अनमोल मिडियामा खासै देखिदैनन् ।…

    यसकारण बाध्य भइन शिल्पा ‘श्रीमान ओझाबिरुद्ध प्रहरीमा जान,’ कानको जाली फुट्ने गरि कुटपिट गर्नुको कारण यस्तो

    काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले यहि असार २२ गते काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसाको उजुरी दिइन् श्रीमान तथा निर्माता छविराज ओझा विरूद्ध । यो बिषय सञ्चार माध्याममा ढिलो गरि मात्रै एक दुइ दिन पछि आयो…

    प्रहरीमा गएर मिले छवि ओझा र शिल्पा पोखरेल के भयो सहमति ?

    काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा…

    छबी ओझा बिरुद्ध शिल्पा पोखरेलको उजुरि, आफु असुरक्षित भन्दै शान्ति सुरक्षा माग

    अभिनेत्री शिल्पा पोखरेलले श्रीमान बिरुद्ध प्रहरीमा उजुरि दिएकी छन् । श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै उनले प्रहरीमा उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । शिल्पाले छविबाट असुरक्षित भएकाले भन्दै…