• विश्लेषण

    ‘रअका प्रमुखको आगमनलाई लिएर नेपाली राजनीति तरंगित, विश्लेषक भन्छन् ‘अनावश्यक कोकोहोलो’

    काठमाडौँ – भारतमा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएलगत्तै गुप्तचर निकाय ‘रअ’को प्रमुखमा नियुक्त भएका सामान्त कुमार गोयल्सको नेपाल भ्रमणबारे चर्चा सेलाएको छैन । सुटुक्क नेपाल भ्रमणमा आएका गोयल्सले नेपालमा प्रधानमन्त्री ओलीदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मलाई…

    निर्मलाले न्याय नपाएको बर्षः प्रधानमन्त्रीलाई राधाको आग्रह ‘निर्मलालाई न्याय देउ’

    कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको १ बर्ष पुग्यो । तर दुःखका साथ भन्न पर्छ दिन गनेर बस्न सबै बिवश भयौँ ।  उनको हत्याराको अत्तो पत्तो छैन् । यि ३६५ दिनमा…

    नेकपामा ‘स्कुल’ मै अलमल

    काठमाडौँ — आवरणमा स्कुल विभाग कसले लिने भन्ने रस्साकसी देखिए पनि खासमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञान हाबी भएको छ । पार्टीलाई वैचारिक रूपमा आफ्नो पक्षले नेतृत्व गरेको छ भन्ने देखाउनकै लागि दुवै पक्षले यही…

    २०७६ साउन २ गतेको राशिफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।…

    अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बालुवाटार जग्गा प्रकरणमा बयान

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो ।  ‘उहाँ बिहान आउनुभएको हो, दिनभर…

    हराउँदै लमी परम्परा, अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

    काठमाडौँ। असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा…

    नेकपा सचिवालय बैठक बस्दै, सांगठनिक एकीकरण र कार्य विभाजनमा छलफल हुने

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । केहि दिनयता पटक–पटक सर्दै आएको नेकपा सचिवालय बैठक आज दिउसो ३ बजेका लागी डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको…

    खगेन्द्र संग्रौलाको टिप्पणीः रित्त्यो संसद, ६ करोड लिएर सांसद बेपत्ता !

    खगेन्द्र संग्रौला.नेपालका प्रगतिशील साहित्यकार हुन् । उनले पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गरेका छन् । यो संगै उनि सामाजिक सञ्जालहरुमा पनि बिभिन्न समयमा सामाजिक, आर्थीक र राजनैतिक टिप्पणी लेखिरहेका हुन्छन् । साहित्यकार संग्रौले…

    बझाङमा पनि ठकुरीहरू एकीकृत हुँदै

    जय पृथ्वी बहादुर सिंहको जन्मथलो बझाङका ठकुरीहरूले एकताको महसुस गर्दै बझाङ जिल्लामा  ठकुरी सहयोग संजाल स्थापनाको पहल गरेका छन । शनिबार जिल्लाको सदरमुकाम चैनपुरमा भेला भएका ठकुरीहरूले स्थानिय युवा मोहन सिंहको संयोजकत्वमा  १३ सदस्यीय तदर्थ…

    गत वर्ष दिइएको पौष २७ को बिदा सरकारले यो वर्ष काट्यो तर किन ? (हेर्नुहोस भिडियो)

    साना साना बाइसे चौबिसे राज्यबाट सिङ्गो नेपाल निर्माणका नायक तत्कालीन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहको जन्म दिन पौष २७ मा मनाउदै आएको पृथ्वी जयन्ती देशमा गणतन्त्र स्थापना पछि सरकारले मनाउन छाड्यो । उक्त दिन दिदै…