• अर्थ/विजनेस

    २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रबाट उत्पादन बन्द

    रसुवा ,साउन २१ – राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द भएको छ । सोमबार अपराहन्न उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि…

    बिक्न छोड्यो सुन, मूल्य अहिलेसम्मकै उच्च, व्यवसायीहरु मारमा

    काठमाडौं– नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता…

    राष्ट्रपति–प्रधानमन्त्रीलगायत उच्चपदस्थको तलब १८ प्रतिशत बृद्धी

    सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको हो ।…

    भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

    हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत ९लियाजन–अफिसर० सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट…

    ओखलढुङ्गा: सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने

    ओखलढुङ्गा- सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह…

    कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

    बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग ९एसफडी० पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो । कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी…

    सर्वोच्चको आदेशः विषादी परिक्षण गरेर मात्रै भारतबाट तरकारी तथा फलफूल आयात गर्नु

    सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । अब अदालतको…

    प्रधानमन्त्रीले दबाब नआएको दाबी गरेपनि एक साताअघि नै भारतको ’दबाबमूलक’ पत्र

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले…

    अाज देखी नयाँ नाेट साट्न पाइने, साट्न पाइने ठाउँ कहाँ-कहाँ छन?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ । आज  देखि २९ गतेसम्म दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले…

    असाेज २१ देखी नयाँ नाेट साट्न पाइने, एक जनाले कति साट्न पाउँछ?

    असाेज १०, काठमाडाैं । दशैका लागी सर्वसाधारणले  नयाँ नाेट यही असाेज २१ गतेवाट साट्न पाउने भएका छन । नेपाल राष्ट्र बैंङकहरूलार्इ असाेज ११ गतेदेखी नै नाेट उपलब्ध गराएपनि बैंङकहरूले २१ गतेदेखी मात्र सटहीकाे व्यवस्था मिलाउँन…