• प्रवास

    मिस नेपाल युएसएका लागि २१ प्रतियोगी छानिए

    टेक्सास, साउन १० । मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन । प्रतियोगिताको यो छैठौ संस्करणका २१ प्रतियोगी छानिएको हो ।बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११…

    व्यवसायी एवंम् समाजसेवी नरेश सेनको संरक्षकत्वमा ठकुरी सहयोग संजाल यु.ए.ई. गठन

    काठमाण्डौं । विश्व ठकुरी समुदायको साझाथलो ठकुरी सहयोग सञ्जालको संयुक्त अरब इमिरेट्स साखाको अध्यक्षमा पाल्पाका भिमबहादुर मल्ल निर्वाचित भएका छन् । शुक्रबार दुबई स्थित बरदुबईमा भएको सञ्जालको प्रथम अधिवेशनले मल्ललाई सर्वसम्मत निर्वाचित गरेको हो । …

    ओमानबाट आठ नेपाली कामदारको उद्धार

    ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट ओमान स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो । उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार…

    साउदीमा मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

    बाह्र वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । साउदी अरेबिया अदालतले…

    अब नेपाली कामदारलाई दुबई कतार जस्तै अस्ट्रेलियामा पनि रोजगारीको अवसर…

    नेपालमा पहिलो पटक अस्ट्रेलियन सरकारको सहभागितामा दुई दिने स्कील माइग्रेसन सेमिनार हुने भएको छ। माइग्रेसन, इनोभसन नर्दन टेरोटेरी (मिन्ट) नामाकरण गरिएको दुई दिने कार्यशाला गोष्ठी आगामी मार्च ९ र १० तारिख अर्थात फागुन २५ र…

    साउदी, मलेसिया, दुबई, कतार, कुवेत, बहराइन जाँदा यी कुराहरु भुलेर पनि नालैजानुहोस

    वैदेसिक रोजगार, घुमफिर, व्यापार अथवा अन्य कुनै कामको सिलसिलामा अरब मुलुकमा जाँदै हुनुहुन्छ्र र साथमा लैजान लागेको सामान त्यो देशमा प्रतिबन्धित छ या छैन त्यो पनि तपाईले जानीराख्नुपर्ने हुन्छ । झुक्किएर अथवा जानी–नजानी प्रतिबन्धित सामान…

    नेपाली मेनपावरलाई लाखौ रुपैया तिरेर कतार आएका नेपाली छोरी चेलीहरुको हालत यस्तो

    नेपालीहरुको रोजगारको प्रमुख गन्तव्यको रुपमा रहेको खाडी मुलुक मध्य एक कतार पनि हो । निक्कै सानो देश भए पनि त्यहाँ लाखौको संख्यामा नेपालीहरु कार्यरत रहेका छन । त्यस मध्ये केहि नेपाली महिलाहरु पनि घरेलु कामदारको…

    कोरियाको मस्ट वान्टेड सेउङ वन ली पोखरामा पक्राउ

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो।…

    नेपाली इन्जिनियरहरुलाई चीनमा रेल तालिम

    नेपाल-चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन गत २४ कात्तिकमै चिनियाँ पक्षले दिइसकेको छ । अब नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ । नेपालसँग ५३ किलोमिटर लामो जनकपुर-जयनगर ‘न्यारो गेज’बाहेक रेलमार्ग सञ्चालनको अनुभव…

    श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मी नै दङ्ग,

    चीनको गुआंग्डोंगको एयरपोर्टमा एक जोडीको लगेज जाँच गर्दा त्यहाँ भएका मानिसहरु आत्तिएर चिच्याउन थाले । केही मानिसहरु डराएर भागे । एयरपोर्टका सेक्युरिटी अफिसरहरुले उनको झोलामा केही किराजस्तो चीज चलिरहेको देखे । एक महिला अफिसरले उनको…