• प्रवास

    जापानको फुकुओकामा २३ वर्षीय प्रकाश आचार्य मृत अवस्थामा भेटिए

    तीन वर्ष अघि भाषा विद्यार्थीका रुपमा जापानको फुकुओकामा आएका अर्घाखाँचीका २३ वर्षीय प्रकाश आचार्य मृत अवस्थामा भेटिएका छन् । फुकोआकाको एक भोकेसनल स्कूलमा पहिलो वर्षमा अध्ययनरत सन्धीखर्क नगरपालिका ११ दिर्भमका आचार्यलाई २४ जनवरीमा समुद्रको नजिकै…

    टेक्सासमा एक नेपाली मारिए

    टेक्ससको गाल्र्याण्डस्थित एउटा स्टोरमा काम गर्ने एक जना नेपाली मारिएका छन् ।स्टोर लुट्न आएका मानिसको गोली प्रहरीबाट ३५ वर्षीय मनिष पाण्डे मारिएका हुन् । ब्रोडवे एभेन्युमा पर्ने एक्सोन स्टेसन नजिक रहेको स्टोरमा शनिवार मध्य रात…

    जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

    जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका…

    बलात्कारपछि हत्या गरेर फरार नेपाली १७ बर्षपछि यसरी समातिए

    आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष…

    भारतमा एक नेपाली बेवारिस भेटिए

    भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला…

    कोरिया जाने कामदारलाई जोखिम

    काठमाडौं । दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो ।…

    हङकङमा नेपाली बालिकाको दुर्घटना

    मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको ईहलिला समाप्त भयो । जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो…

    साउदीको जेलमा रहेकालाई रिहाइ गराउन, ब्लड मनी संकलन

    झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ ।  आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल…

    गैरकानुनी रुपमा मलेसिया बसेका १५ हजार नेपाली स्वदेश फर्किए

    मलेसिया : मलेसियाली सरकारले स्वदेश फर्कन आप्रवासी कामदारलाई दिएको समयावधिमा १५ हजारनेपाली फर्किएका छन् । यो अवधि आइतबार सकिँदैछ। मलेसियाले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर…

    मलेसियाबाट १६ हजार नेपाली फिर्ता

    मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ ।उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा…