• प्रदेश १

    ओखलढुङ्गा: सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने

    ओखलढुङ्गा- सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह…

    आदिवासी जनजाती महासंघकोे बन्दका कारण प्रदेश नं १ को जनजीवन प्रभावित

    काठमाडौँ । नेपाल आदिवासी जनजाती महासंघले आह्वान गरेको प्रदेश नं १ बन्दले आज बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । सडकमा यात्रुबाहक सवारी साधन फट्टफुट्ट चलेका छन् भने बजार आंशिक खुलेका छन् । संविधानले व्यवस्था गरेको…

    घर फर्किँदै गरेका तीन छात्रा झापाको माईखोलामा बेपत्ता

    झापा, माईखोलाले बगाएर माई नगरपालिका-१ का तीन विद्यार्थी शनिबार बेपत्ता भएका छन्। माई नगरपालिका-६ को भगवती माविमा अध्ययनरत् छात्राहरु आकृति लिम्बू (१५), निशा सुनुवार (१४) र सुनिता लिम्बू (१२) बेपत्ता भएको झापा प्रहरीले जनायो। शुक्रबार…

    बाढिको त्रास:डिलैमा घर, लान्छ भन्‍ने डर

    तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। दिनभरि बाढीको रमिता हेर्ने…

    भोजपुर गोली काण्डः पहिला बिप्लब कार्यकर्ता र प्रहरीको सँगै चियापान, त्यसपछि गोली हानाहान

    सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र…

    भोजपुरमा बिपलब कार्यकर्ता र प्रहरीबिच गोली हानाहान, एक प्रहरी र एक बिप्लब कार्यकर्ताको मृत्यु

    भोजपुर नगरपालिकाको हटियामा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्दका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । बिहान साढे ८ बजेतिर भएको भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीर कुमार राईको…

    ओखलढुंगामा बस दुर्घटना: ३ जनाको मृत्यु, १९ जना घाइते

    ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की…

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै…

    किशाेरीमाथि सामूहिक बलात्कार, मुख्य अभियुक्त फरार

    मोरङ । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका ४ गोकुवामा…

    खुर्सिदको परिवारलाई १० लाखको चेक, अपराधि अझै फरार

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहद्वारा हत्या गरिएका मैलाना खुर्सिद आलम अन्सारीका परिवारलाई १० लाखको चेक प्रदान गरेका छन्। आइतबार गृहमन्त्री थापाले खुर्सिदको घरमै पुगेर उनकी श्रीमतीलाई खतिजा खातुनलाई उक्त चेक र सहिदको प्रमाणपत्र…