• प्रदेश २

    पर्साको कालिकामाईमा महिलाको धारिलो हतियार प्रहार गरी हत्या

    पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण…

    भप्सी खोलाको अस्थायी डाइभर्सन बग्यो, राजमार्ग अबरुद्ध

    महोत्तरीको बर्दिवासस्थित भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको भएपनि आज आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग ठप्प भएको हो…

    रौतहट डुब्यो भारतीय बाँधले, गो ब्याक इन्डिया ह्यासट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा विरोध

    भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् । पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै…

    माटाेकाे ढिस्कोमा पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर

    गौशाला । महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज  माटाेकाे ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह,…

    महामन्त्री खड्काकाे कामले देशभरिका काँग्रेसीहरुको शिर माथि उठ्यो

    वीरगञ्ज । कांग्रेसका महामन्त्री एवम् केन्द्रीय बिधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले वीरगञ्जस्थित एक दलित परिवारको घरमा बास बसेका छन् । बिधान मस्यौदामा सुझाव संकलन अभियानमा सहभागी हुने क्रममा महामन्त्री खड्का असोज १२ र १३…

    ६१ हजार रुपैयाँ बराबरको पटाका बरामद

    सिरहाको माडर तथा औरहीबाट प्रहरीले ६१ हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको छ। भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।…

    सुतली बम र खुकुरीसहित २ जना पक्राउ

    लहान, ५ असोज । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका २ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू…

    प्रधानमन्त्री अाेलीकाे अरिंगाल अभिव्यक्तीः काँग्रेसले दियाे कडा दनक!

    असोज १, काठमाडौं  । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिन कार्यकर्तालाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । आइतबार जनकपुरमा आयोजित कार्यक्रममा उपसभापति निधिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक…

    बस दुर्घटनामा दुई जनाको मृत्यु, २३ जना घाइते

    सर्लाही, ३१ भदौ । सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिवार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र…

    स्वाइन फ्लु र हङकङ फ्लुले पाँच जनाकाे ज्यान लियाे,कञ्चनरुप विपद् क्षेत्र घोषणा

    भदाै ३०, राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको…