• प्रदेश ३

    माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनी मृत फेला

    माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत फेला परेका छन् । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । नयाँ पत्रिकाले समाचार लेखेको छ । सोमबार दिउँसो ३ः३० बजेको समयमा सो…

    सामर्थ नेपालद्धारा देवघाटमा सरसफाई (फोटो फिचर)

    सामर्थ नेपालको आयोजनामा चितवनको देवघाटमा सरसफाई गरिएको छ । संस्थाका अध्यक्ष अर्जुन भुषालको नेतृत्वमा गएको २ दर्जज युवाहरुको समुहले आज बिहान देवघाट क्षेत्र आपुपासका क्षेत्रमा सरसफाई गरेको हो । युवाहरुको समुहले ३ घण्टा त्यसक्षेत्रमा सरसफाई…

    रसुवामा जिपमाथी ढुंगे पहिरो खस्दा २ जनाको मृत्यु, ८ जना घाइते

    रसुवामा पहिरोले गाडी पुरिदा २ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको हो। घाईते ८ मध्ये २ जनाको अवस्था…

    काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    काठमाण्डौको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् । शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा…

    लोकसेवाको विज्ञापनविरुद्ध काठमाडौंमा बृहत् प्रदर्शनको तयारी

    लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलनरत विभिन्न समुदायले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन तथा सभा गर्ने भएका छन् ।  आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अपांगता भएकाहरुको संघसंस्थाको अगुवाइमा विरोध प्रदर्शन तथा सभा हुने भएको हो ।  नेपाल बन्दसम्मका…

    प्रदेश नं ३ सरकारले बाढीमा परि मृत्यु हुनेका परिवारलाई एक लाख दिने

    प्रदेश ३ सरकारले बाढीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति रु एक लाख राहत दिने घोषणा गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेशका बाढी पीडितका लागि राहतको घोषणा गरेको छ…

    थुनियो काठमाडौं महानगरको ढल, दुर्गन्धले महामारीको त्रास

    काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ। ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ। महानगरपालिका र वडा कार्यालयले ढल निकासका…

    मध्यरातमा भैंसेपाटीको प्रहरी थुनुवा कक्षबाट रेलिङ काटेर भागे ३ थुनुवा

    थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा भागेका छन् । सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसससपी श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीले भने (‘३ जना…

    महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

    देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । उनले…

    आखिर मकवानपुरमा पनि ठकुरी सहयोग संजाल । अब बन्द होलान त ठकुरीका नामका अन्य सस्था ?

    करिव दुई हजार बढी ठकुरीहरूको बसोबास रहेको मकवानपुर जिल्लामा ठकुरी सहयोग संजालको गठन भएको छ । जिल्लामा अन्य नामको ठकुरी सस्थाहरूको उपस्थिती रहे पनि विश्व ठकुरी समुदायको माग अनुसार ठकुरी सहयोग संजाल मकवानपुरको गठन भएको…