• प्रदेश ३

    चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २१ जना घाइते

    चितवन, २ कात्तिक । चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका…

    नुवाकाेट बस दुर्घटनाः दुई जनाकाे मृत्यु,१५ भन्दाबढी घाइते

    बेत्रावती। नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी…

    यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु

    सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मा रिठ्ठेभीरबाट ना ६ ख ९१२ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ । सिन्धुलीको मरिन गाउँपािलकाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइते भएका ७ जना घाइतेको उद्दार…

    नुवाकाेटमा बस दुर्घटनाः विस्तृत विवरण अाउन बाँकी

    काठमाडाैं । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ । खरानीटारबाट काठमाडौंका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएपनि हताहतीवारे खुलेकाे छैन ।

    खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री सुरु गर्ने

    काठमाडाैं । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु गर्ने भएको छ। नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री…

    नेपाल प्रहरी थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री अाेली

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएकाले  नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा…

    भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

    भक्तपुर, २५ असोज । भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष…

    काठमाडाैं ७ मा उपनिर्वाचन गर्न १० कराेड बढी खर्च हुने

    काठमाडाैं । काठमाडौं ७ मा उपनिर्वाचन गर्दा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च मात्रै १० करोडभन्दा बढी हुने देखिएको छ । उम्मेदवारले गर्ने खर्च अझ छुट्टै छ । गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा…

    प्रहरीकाे सफलताः ४ थान ठुलो चितुवाको छालासहित ४ जना पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले ४ थान ठुलो चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु गंगा वडा न ८ का २८ वर्षीय सुराजन थापा, गोरखा वडा न ४ का…

    बसबाट खस्दा सहचालकको मृत्यु

    भक्तपुर। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०÷२२ वर्षका सहचालकको मृत्यु भएको…