• गण्डकी प्रदेश

    प्रदेशसभा सदस्यलाई सुनको लोगो

    गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा…

    चार दिनदेखि खोल्सामा खसेका एक युवकको यसरी भयो सकुशल उद्धार

    काठमाडौँ – चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा…

    सालीसंग अनैतिक सम्बन्ध, श्रीमतीको हत्या, १० लाख तिरेर भारतिय डाँकाको प्रयोग

    पोखरा – हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्‍यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको…

    USB सेवा प्रालिको लगानीमा गलकोटको वृतचित्र निर्माण गरिने

    बागलुङ - गलकोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृतचित्र बन्ने भएको छ । USB सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक आकाश USB थापाले जानकारी दिए । लामो समय परदेशमा संघर्ष गरेर आफ्नै…

    गुर्जा हिमाल अाराेहणमा बेपत्ता भएका नाै जनाकाे शव संकलनः काठमाडाैं ल्याइदै

    म्याग्दी । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको…

    दैलेखमा भुकम्पः अासपासका जिल्ला हल्लायाे

    काठमाडौं । दैलेखमा भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सुर्खेत,जाजरकाेट, रूकुम,सल्यान लगायत आसपासका जिल्लामा पनि महसुस भएको छ…

    सुर्खेतमा विवेकशिल साझाकाे वृहत कार्यक्रम हुदै, रविन्द्र मिश्रकाे विशेष सम्बाेधन

    सुर्खेत । विवेकशील साझा पार्टी अहिले देश दौडाहामा छ । जिल्लामा आफ्नो पकड बलियो बनाउन विवेकशील लागिरहेको छ । यसै अवसरमा सुर्खेतकाे वीरेन्द्रनगरमा यही असाेज १९ गते  नागरिक सम्वाेधन कार्यक्रमकाे अायाेजना गरेकाे छ । कार्यक्रममा रविन्द्र…

    पाेखरामा भयाे फेरी विभत्स घटना, मृत फेला पर्ने हाे हुन?

    पोखरा । कास्कीको लेखनाथ स्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन् । । मृतकका श्रीमानले मारेर फालेको आशंका गरिएको छ । घटनापछि श्रीमान…

    पाेखरामा १० वर्षीया बालिकाकाे बलात्कार पछी हत्या, सरकारमाथि उठ्याे गम्भिर प्रश्न?

    कास्की प्रहरीले पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आधा दर्जन बढीलाई पक्राउ गरेको छ। तीमध्ये तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकारेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र…

    चितवन र नवलपुरमा भएका सवारी दुर्घटनामा २ काे मृत्यु, २६ घार्इते

    असोज,९ तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली - पोखरा सडकखण्डको म्याग्दे गाउँपालिका ४ मनहरीमा मिनी बस र माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन्…