• प्रदेश ५

    दाङको राजपुरमा बिषालु सर्पको टोकाइबाट दिदिबहिनीको मृत्यु

    दाङ- दाङको राजपुर गाउपालिकामा बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ । गाउपालिकाको वडा न.७ भौवानाका निवासी शेर बहादुर सार्की का दुई छोरीको बिषालु सर्पको टोकाइ का कारण मृत्यु भएको हो ।…

    गुल्मीको सत्यवतीमा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु, २ घाइते

    गुल्मी- गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन…

    फूल टिपेको भन्दै वडाध्यक्षले कानको जाली फुट्ने गरी कुटे बालक

    आँगनको फूल टिपेको निहुँमा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकलाई बायाँ गालामा नीलडाम हुने गरी कुटेका छन् । बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका भरत…

    कोहलपुर घटनाका हत्यारा पक्राउ, ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा

    बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।   गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला…

    नेपालगन्जमा पृथ्वी जयन्तिको अवसरमा ठकुरी सहयोग संजालको र्‍याली सम्पन्न

    नेपालगन्ज : रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्‍यालीको आयोजना गरेको छ ।   बिपि चोकबाट सुरु भएको र्‍याली…

    नेपालगन्जमा ठकुरी सहयोग संजालद्वारा पृथ्वी जयन्तीको दिन र्‍यालीको आयोजना गर्ने

    नेपालगन्ज : नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले २०७५ पुष २७ गते दिउसो ठिक…

    राेकिएन बलात्कारः १६ वर्षीय किशाेरीमाथि सामुहिक बलात्कार

    बुटवल । रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको…

    पाल्पामा मलामी बाेकेकाे जिप दुर्घटना,५ घाइते

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नंम्बर ८ बराङदीमा बुधबार बिहान मलामी बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । १४ जना मलामी बोकेर राम्दी तर्फ जाँदै गरेको लु १ ज २०५० नं।को…

    अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ १३ जना घाईते,६ जनाको अबस्था गम्भीर

    अर्घाखाँची । जिल्लाको सितगंगा नगरपालिका वडा नं २ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना हुदाँ १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । देउरालीयातायात व्यबसायी समितीको लु १ ज २३६९ नम्बरको जिप मंगलबार…

    प्यूठानमा जिप दुर्घटना, एककाे मृत्यु

    प्यूठान, १५ असोज ।प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको…