• कर्णाली प्रदेश

    कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त

    सुर्खेतः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९(२) को खण्ड (ख) बमोजिम पदमुक्त…

    एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

    जिल्लाको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको नयाँ पत्रिकामा…

    सुरेश रानाले ल्याए कर्णालीको देउडा गित (भिडियोसहित)

    लोकपप तथा आधुनिक गितबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक सुरेश रानाले कर्णालीको देउडा गित लिएर आएका छन । कर्णाली पारी बोलको नयाँ गितको शब्द संगित नै रानाले तयार पारेका हुन । कर्णाली…

    ठकुरीको बाहुल्यता भएको कर्णाली प्रदेशमा ठकुरी सहयोग संजालले जाजरकोटमा किल्ला गार्‍यो ।

    ठकुरी सहयोग संजालको १९ सदस्यीय जाजरकोट जिल्ला कार्यसमिति गठन गरेको छ । आज जाजरकोटको खलंगामा भएको ठकुरी समुदायको बृहत भेलाले कार्यसमिति गठन गरेको हो । समाजसेवी राजु बिक्रम शाहको अध्यक्षतामा नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

    कर्णाली प्रदेशको ठकुरी प्रमुखमा आए दिपक शाही

    विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालको प्रदेश न ६ अथवा कर्णाली प्रदेशमा दिपक शाही चयन भएका छन । कर्णाली प्रदेश ठकुरीहरूको बाक्लो बस्ती भएको प्रदेश हो । दिपक शाही ठकुरी सहयोग संजाल बाकेको…

    ठकुरी सहयोग संजाल बाके द्वारा जाजरकोट दरबारको भ्रमण तथा सरसफाइ

    ठकुरी सहयोग संजाल बाकेले जाजरकोट दरबार अवलोकन, सरसफाइ तथा ठकुरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक श्रोत तथा संजाल बाकेका उपाध्यक्ष देब बहादुर शाहीक आर्थिक सहयोगमा दुई दिने जाजरकोट भ्रमण कार्यक्रम सम्पन्न गरिएको प्रदेस…

    घाँस काट्न गएका दुर्इ जनाकाे लडेर मृत्यु

    जाजरकोट । जाजरकाेटकाे  बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिका–५ का…

    राउटेलार्इ दशै मनाउ रकमकाे चिन्ताः प्रधानमन्त्रीसंग खर्च माग्न काठमाडाैं अाए

    काठमाडाैं । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू दशैंका लागि खर्च जुटाउन काठमाडौं आइ पुगेका छन्। जंगलमा सिकार पाउन छाडेको र दशैं मनाउन पैसा नभएपछि राउटे मुखियासहितको टोली काठमाडौं आएको हो। काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा…

    परिक्षा नदिएका पनि लिखितमा पास

    सुर्खेत । दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा एभरेष्ट क्लब अन्तर्गत सरसफाई कार्यक्रम गर्ने भनेर आएको सुआहाराले परीक्षामा अनियमितता गरेको पाइएको छ । वडा नं १ देखि नौं सम्मका लागि भनेर प्रति वडा एक…

    क्रिकेटमा फड्काे मार्दै कर्णालीः सुर्खेतमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने

    सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम।एस। क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो । सिरिज असोज १९ र २० गते रंगशालामा सञ्चालन हुने एम.एस.क्रिकेट एकेडेमीका सौगात…