• राजनिति

    नेकपाकोे तेस्रो वरियताको नेतामा झलनाथ, नेपाल चौथो नम्बरमा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे तेस्रो वरियताको नेतामा झलनाथ खनाललाई राख्ने निर्णय भएको छ । योसंगै मधव नेपालको तेस्रो वरियता खोसिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने…

    नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै

    नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त…

    नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् विषय

    काठमाडौं । पटकपटक स्थगीत हुदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।…

    मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

    मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट…

    सातवटा विश्वविद्यालयमा उपकुलपति बनाउन लबिङ

    मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ । पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक…

    प्रधानमन्त्री ओली आज सिंगापुर प्रस्थान गर्दै

    नियमित औषाधि सेवनसँगै अनिदो बस्न नहुने, न्युनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझाव वेवास्ता गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि शनिबार बिहान स्वास्थ्य परीक्षणको लागि सिंगापुर प्रस्थान गर्दै छन्।…

    राष्ट्रपति–प्रधानमन्त्रीलगायत उच्चपदस्थको तलब १८ प्रतिशत बृद्धी

    सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको हो ।…

    राष्ट्रपति, प्रधानमन्त्री देखि दलका २० नेताहरुको शैक्षिक योग्यता कति ?

    नेपाली राजनीतिकक्षेत्रका हस्तिहरुको शैक्षिक योग्यताका बिषयमा बिभिन्न अनलाईन सञ्चारमाध्यामको सहयोगमा हामीले एउटा सामाग्री तपाईहरुमाझ प्रश्तुत गर्दैछौ । हेरौं राष्ट्रपति, मन्त्री देखि नेताको शैक्षिक योग्यता कति ? १.राष्ट्पति विद्यादेवी भण्डारी राष्ट्पति विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसबाट आइ.ए…

    विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग

    चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा…

    ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन

    प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा…