• खेलकुद

    लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध

    अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन्…

    फिफा अवार्ड: मेस्सी र रोनाल्डो उत्कृष्ट १० मा, नेइमार ?

    फिफा अवार्ड २०१९को मनोनयन सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन्…

    टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज सिंगापुरसंग प्रतिस्पर्धा गर्दै

    आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा आज नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ । खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे शुरु हुँदैछ । विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका…

    सागअघि पोखरा रंगशाला पुनःनिर्माण नसकिने

    मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ । निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो । सागअन्तर्गत महिला…

    मलेसियाद्धारा नेपालसामु १२९ रनको लक्ष्य

    मलेसियाले नेपाललाई १ सय २९ रनको लक्ष्य सुम्पेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन जोडेको हो । खराव…

    नेपाले आजबाट मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्दै

    काठमाडौं। ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्दैछ । उसैको घरेलु मैदानमा हुने सिरिजलाई नेपालले सिंगापुरमा अर्को साताबाट सुरु हुने आईसीसी टी–ट्वान्टी विश्वकपको एसियाली…

    विश्वकप क्रिकेटः न्यूजिल्याण्ड पुुग्यो फाइनलमा भारत १८ रनले पराजित

    यूजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरको ओल्ड ट्राफोड मैदानमा भएकोखेलमा भारत १८ रनले पराजित भयो । दुईपटकको च्याम्पियन भारतले लिग चरणमा एक खेलमात्र हारेको थियो । भारत अंक तालिकाको शीर्ष स्थानमा रहेर…

    एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै

    मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू(१९ छनोट क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र हङकङबीचको खेल जारी छ । किनरारा मैदानमा हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ। उपाधि दाबदार मानिएका दुबै टोलीले एक…

    मेसी र रोनाल्डोको युग समाप्त गर्दै लुका मोडरिचले पाए बालन डी अर

    एजेन्सी । रियाल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोडरिचले बालन डी अरमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य गर्दै गएराति उपाधि कब्जा गरेका छन् । रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल सम्म पुर्‍याउन मुख्य…

    पोखरासँगको रोमाञ्चक खेलमा एक्स्पर्ट धनगढी ब्लुजको जित

    पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टनले दिएको १४५ रनको लक्ष्य एक बल बाँकी रहँदा धनगढीले लक्ष्य पूरा गर्यो ।…