• खेलकुद

    पोखरासँगको रोमाञ्चक खेलमा एक्स्पर्ट धनगढी ब्लुजको जित

    पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टनले दिएको १४५ रनको लक्ष्य एक बल बाँकी रहँदा धनगढीले लक्ष्य पूरा गर्यो ।…

    पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन

    काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा पीपीएल उद्घाटन गरेका हुन् । पीपीएलको उद्घाटनका…

    साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमै पाकिस्तानद्वारा भारत पराजित

    काठमाडौँ। साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान…

    नेपालले सिंगापुरलार्इ ८२ रनमा राेक्याेः संदिपले ४ विकेट लिए

    काठमाडाैं । मलेसियामा जारी  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको खेलमा नेपालले सिंगापुरलार्इ  ८१ रनमा राेक्दै जितका लागी ८२ रनकाे लक्ष्य पाएकाे छ । टस जितेर पहिले फिल्डिन राेजेकाे नेपालले सिंगापुरलार्इ १७ दशमलव ३ अाेभरम अलअाउट गर्दै…

    शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेलमा थ्री स्टार क्लब विजयी

    काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले…

    नेपालद्वारा भुटान १ सय १७ रनले पराजितः प्रदिपकाे ७५ रन

    काठमाडाैं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा  नेपालले  भुटानलार्इ रनले पराजित गरेकाे छ । नेपालवाट  १ सय ५१ रनकाे लक्ष्य पाएकाे भुटान १६ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउदै ३३ रनमा अलअाउट…

    नेपालद्वारा भुटानसामु १ सय ५१ रनकाे लक्ष्य प्रस्तुतः प्रदिपकाे ७५ रन

    काठमाडाैं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा  नेपालले  भुटानसामु १ सय ५१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । टस भुटानले जितेपछी पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निधारीत २० अाेभरमा ४ विकेट  गुमाउदै…

    टी–ट्वान्टी विश्व कपको एसिया छनोटः नेपाल र भुटान बिचकाे खेल सुरू

    काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा  नेपालले  अहिले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गरिरहेकाे छ । टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले पहिलाे विकेट गुमाएकाे छ । मलेसियाको युकेएम क्रिकेट…

    क्रिकेटमा फड्काे मार्दै कर्णालीः सुर्खेतमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने

    सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम।एस। क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो । सिरिज असोज १९ र २० गते रंगशालामा सञ्चालन हुने एम.एस.क्रिकेट एकेडेमीका सौगात…

    सन्दीप लामिछाने पिएसएल पनि खेल्नेः नेपालकै महंगा खेलाडी

    काठमाडौं । नेपाली क्रिकेटका चर्चित युवा सन्दीप लामिछानेको ब्यवसायिक क्रिकेटले फड्को मार्दैछ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर लामिछाने चर्चित पाकिस्तान प्रिमियर लिग पिएसएलको ड्राफ्टको…