• खेलकुद

    ए एफ सी अण्डर–१९ फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको घोषणा

    अखिल नेपाल फुटबल संघ (एनफा) ले एशिएन यु १९ फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। अर्पण कार्किको कप्तानीमा २३ सदस्यीय अन्डर १९ राष्टिय फुटबल टोलीको नामावली शनिबार(हिजो) र्सावजनिक गरिएको छ । अन्डर…

    बंगलादेश सँग अभ्यास खेल खेल्दै नेपाली यु–१९ टिम

    बंगलादेश भ्रमणको दौरानमा नेपाली यु–१९ टिमले बंगलादेशको यु–१९ टिमसँग अभ्यास खेल सँगै तीन मैत्रीपूर्ण खेल खेल्नेभएको छ । एसीसी यु–१९ एसिया कपको लागि तयारी गरेको नेपाली युवा क्रिकेट टिम यही सोमबार बंगलादेश प्रस्थान गर्दैछ ।…

    इन्टर शीर्ष स्थानमा उक्लदै

    इटालियन सिरी ए अन्तर्गत मंगलबार भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई ३ — २ ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । खेल शुरु भएको १८ औं मिनेटमा म्लान स्क्रिनियारको गोलमा अगाडी बढेको मिलानका लागि…

    रोनाल्डो बने बर्ष खेलाडी

    रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन्न् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको…

    क्रिस्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित

    लण्डन । क्रिस्टियानो रोनाल्डो बेस्ट फिफा फुटबल अवार्ड २०१७ मा विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले बार्सिलोनाका लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पार्दै उक्त अवार्डमाथि…

    खेलमा रियल मड्रिडले एइबरलाई पराजित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले सहज जित निकालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा रियललाई…