• खेलकुद

    एसियन स्कुल च्याम्पियनसिपमा नेपाल पाँचौं………….

    काठमाडौं । पाँचौं स्थानमा रहँदै नेपालले एसियन यू १८ स्कुल च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ । भारतको आगरामा जारी स्कुल च्याम्पियनसिपको ४६ औं संस्करणको बिहीबार भएको खेलमा दक्षिण एसियाली छिमेकी श्रीलंकालाई १–० ले हराउँदै नेपालले…

    सन्दीपको अर्को ठूलो छलाङ, टी-१० क्रिकेट खेल्ने पहिलो नेपाली बन्दै

    काठमाडौं । नेपाली ढुकढुकी युवा क्रिकेटर सन्दीप लामिछानेले अहिलेसम्मकै ठूलो आर्थिक छलाङ मारेका छन् । भारतमा आइपिएल, वेष्ट इन्डिजमा सीपीएल संगसंगै हङकङ र क्यानडाबाट व्यवसायीक क्रिकेट खेलेका सन्दीपले पछिल्लो पटक संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना…

    राेनाल्डाे र मेस्सीलार्इ पाखा लगाउँदै लुका बने फिफा वर्ष खेलाडी

    काठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् । यो पटक मेस्सी…

    नेपालले अाज मलेसियासँग खेल्ने

    काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि (यु–१६)महिला च्याम्पियनसिप अन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले…

    एएफसी यू-१६ महिला छनोट : नेपालले अाज म्यानमारसँग खेल्दै

    काठमाडाैं ५, असाेज । एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि सुरु हुनेछ । पहिलो…

    राष्ट्रिय महिला भलिबल प्रतियोगिता गलकोटमा हुने,विजेतालार्इ ५० हजार पुरस्कार

    बागलुङ, १ असोज । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म…

    सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग टि–२० खेल्न छनौटः कति पाउँदैछन पैसा?

    काठमाडौं । अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टबाट नेपाली गुग्लि ब्वाई सन्दिप लामिछाने छानिएका छन्। योसंगै सन्दिप अधिकारिक रुपमा चौथो अन्तर्रास्ट्रिय लिग खेल्ने भएका छन्। उनलाई लिगको टिम नगरहरले आफ्नो टिममा लिएको हो। सन्दिपलाई ड्राफ्टको आईसीसी एसोसिएट…

    यू–१९ क्रिकेट टोली भारत प्रस्थानः बुधवारको खेल बी टिमसंग

    काठमाडौँ, २५ भदौ । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड ९बिसिसिआइ०को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली टोली आज भारत प्रस्थान…

    एसियाड सम्पन्नः नेपाललार्इ एक पदक, कसले कति पदक जिते?

    भदाै १८, काठमाडौँ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एसियाड एक हजार ५ सय ५२ पदकको छिनोफानो गर्दै आइतबार राति सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा…

    साफ खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान, उपाधि जित्ने लक्ष्य

    भदौ, १७ काठमाडाैं । बंगलादेशमा मंगलबारबाट शुरु हुने साफ फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ । साफ खेल्न २० खेलाडी र पदाधिकारी गरि २८ सदस्यीय नेपाली टोली आइतबार ढाका प्रस्थान…