स्वयम्भूमा आमा र बच्चासहित तीन जनाको शव फेला, श्रीमान् फरार

  • २०८० फागुन ९, बुधबार (७ महिना अघि)
  • २०२ पटक पढिएको
स्वयम्भूमा आमा र बच्चासहित तीन जनाको शव फेला, श्रीमान् फरार

काठमाडौं– काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आज बिहान नागार्जुन नगरपालिका–६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो ।

अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । शव घरभित्र फेला परेको हो । दुई बच्चा र एक महिला मृत फेला परेका हुन् ।

उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ । श्रीमान भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट