विपक्षी सांसदद्वारा संसद अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित

  • २०८० फागुन ११, शुक्रबार (६ महिना अघि)
  • १५६ पटक पढिएको
विपक्षी सांसदद्वारा संसद अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गरेका छन् ।

Advertisement

सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट