नेप्से परिसूचकमा झिनो अंकको गिरावट

  • २०८० फागुन १६, बुधबार (८ महिना अघि)
  • २२५ पटक पढिएको
नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं– नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।

Advertisement

आज ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।

आज ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट