सत्ता गठबन्धन फेरबदलको प्रभाव: सेयर बजारमा लाग्यो सर्किट ब्रेक

  • २०८० फागुन २१, सोमबार (८ महिना अघि)
  • २४५ पटक पढिएको
सत्ता गठबन्धन फेरबदलको प्रभाव:  सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौं– सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको ३ मिनेटमै सर्किट हानेको हो ।

Advertisement

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशतले बढेको हो ।

नेपाली कांग्रेससँगको गठबन्धन छुट्टिएर एमाले, माओवादीसहितको नयाँ गठबन्धन बन्ने अवस्थाको प्रभाव सेयर बजारमा देखिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट