शौचालय गएकी बालिकाको धारिलो हतियार प्रहार गरि हत्या

  • २०८० फागुन २२, मंगलबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
शौचालय गएकी बालिकाको धारिलो हतियार प्रहार गरि हत्या

काठमाडौं– मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक बालिकाको हत्या भएको छ । सोमबार राति करिव १० बजे १५ बर्षिय बालिकालाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।

Advertisement

आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे शौचालय गएकी उनको ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए ।

मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ । घट्ना कस्ले र किन घटाएको खोजि सुरु भएको प्रहरीले जनाएकको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट