काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने २७ वर्षीया लक्ष्मी बुढाको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि तार पन्छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप