एनभिए भलिबल च्याम्पियनसिप : गण्डकीलाई हराउँदै पुलिस क्लब तेस्रो

  • २०८० चैत्र १०, शनिबार (८ महिना अघि)
  • १७४ पटक पढिएको
एनभिए भलिबल च्याम्पियनसिप : गण्डकीलाई हराउँदै पुलिस क्लब तेस्रो

काठमाडौं– एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

Advertisement

शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ । उक्त खेलमा पुलिसका रबिन चन्द ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

त्यस्तै आज त्रिभुवन आर्मीले साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पुरुषतर्फको फाइनलमा खेल्दै छ भने नेपाल पुलिस क्लब र एभरेष्टबीच आजै हुदै छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट