काठमाडौं– नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काले उम्मेदवारी दर्ता गरेका छन् । त्यसअघि एमालेका सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने पुगेका छैनन् । अहिलेसम्म ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप