हङकङले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

  • २०८१ बैशाख ३, सोमबार (७ महिना अघि)
  • १८५ पटक पढिएको
हङकङले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

काठमाडौं– हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

Advertisement

एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै १ सय १४ रन बनाएको हो ।
बर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभरमा खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट