अहिलेको गठबन्धन कति दिन टिक्ने हो भन्न सक्दिनँः माधव नेपाल

  • २०८१ बैशाख १०, सोमबार (७ महिना अघि)
  • १५४ पटक पढिएको
अहिलेको गठबन्धन कति दिन टिक्ने हो भन्न सक्दिनँः माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

Advertisement

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको बताए ।

कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको अध्यक्ष नेपालको भनाइ छ । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उनले आशङ्का व्यक्त गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट