काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार गरिने

  • २०८१ बैशाख १६, आईतबार (६ महिना अघि)
  • २८२ पटक पढिएको
काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार गरिने

काठमाडौं– काठमाडौं महानगरपालिकाले देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार सेवा दिने बताएका छन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मेयर बालेन्द्र शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब बिरामीलाई आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउन अनुरोध गरेका छन् ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट