बझाङ– बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका दिउँसो १ बजेबाट गर्ने निर्णय भएको छ ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणनाका गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट शुरू गर्ने निर्णय भएको लामिछानेले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप