सोमपाल कामी नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी

  • २०८१ बैशाख २२, शनिबार (६ महिना अघि)
  • २१७ पटक पढिएको
सोमपाल कामी नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी

काठमाडौं– सोमपाल कामीले नेपालका लागि सबैभन्दा धेरै टी–२० खेलहरू खेल्ने रेकर्ड बनाएका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले करन केसीलाई उछिन्दै यो रेकर्ड बनाएका हुन् ।

Advertisement

सन् २०१४ यता सोमपालले नेपालका लागि ७७ वटा टी–२० खेल खेलेका छन् । करनले ७६ वटा खेल खेलेका छन् ।

दुई खेलाडीपछि क्रमशः दीपेन्द्र सिंह ऐरी (७३), ज्ञानेन्द्र मल्ल (६८) र अविनाश बोहरा (६७) रहेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट