काठमाडौं – नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
ज्यान जानेमा सुस्ता गाउँपालिका–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहा रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
मंगलबार हावाहुरीसँगै परेको चट्याङले लागेर उनको ज्यान गएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप