मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • २०८१ बैशाख २८, शुक्रबार (६ महिना अघि)
  • ११९ पटक पढिएको
मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Advertisement

सर्वोच्च अदालतले जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट