सभामुखले आज पनि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

  • २०८१ बैशाख ३०, आईतबार (६ महिना अघि)
  • १५७ पटक पढिएको
सभामुखले आज पनि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

Advertisement

सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसको अवरोधका कारण सरकारले ल्याउने भनिएको नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट