मधेसका मुख्यमन्त्री कार्यालयका उपसचिव साहविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता

  • २०८१ बैशाख ३०, आईतबार (६ महिना अघि)
  • १५७ पटक पढिएको
मधेसका मुख्यमन्त्री कार्यालयका उपसचिव साहविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ ।

Advertisement

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले बताए ।

उनका अनुसार एक महिलाले साहविरुद्ध बलात्कार कसुरको जाहेरी दिएकी हुन् । आफूलाई नशालु पदार्थ खुवाएर साहले बलात्कार गरेको पीडित महिलाको आरोप छ । उपसचिव साह फरार छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट