सरकारले फिनल्याण्डको एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने

  • २०८१ जेष्ठ ३, बिहिबार (६ महिना अघि)
  • १८५ पटक पढिएको
सरकारले फिनल्याण्डको एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट