काठमाडौं– सेयर बजार आज पनि उकालो लागेको छ । नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ को विन्दुमा उक्लिएको हो ।
बजार बढ्दा ८१ कम्पनीको सेयर भाउ बढेको छ भने १६१ कम्पनीको सेयर भाउ घटेको छ । आज ५ कम्पनीको सेयरभाउ स्थिर रहेको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५१२ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँमा किनबेच भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप