काठामाडौं– मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेर दिउँसो १ वजे पुगेको हो ।
संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दिउँसो ३ वजेलाई सरेको छ । दिउँसो १ बजेलाई भनिएको संघीय संसदमा पेस हुने बजेट भाषण दुई घण्टापछि सरेर ३ बजे हुने भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप