दाउन्नेमा एकतर्फी बाटो खुल्यो

  • २०८१ जेष्ठ २५, शुक्रबार (५ महिना अघि)
  • १५० पटक पढिएको
दाउन्नेमा एकतर्फी बाटो खुल्यो

काठमाडौं– महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा अवरुद्ध रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

Advertisement

दाउन्ने बजारदेखि २ सय मिटर पूर्वतर्फ निर्माणाधीन पुलमा भत्किएको सडक पुरेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

प्रहरी चौकी दुम्कीबासका अनुसार दाउन्ने बजारनजिकको पुलमा मालवाहक ट्रक फसेर ८ घण्टादेखि यातायात अवरुद्ध भएको थियो । राजमार्ग फराकिलो पार्न भत्काइएको सडक नबनाइएका कारण हिउँदमा दाउन्नेमा ३ फिटसम्म धूलैधूलो हुन्छ । वर्षा हुनासाथ हिलाम्मे भएका कारण आउजाउमा अवरोध हुने गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट