देउवाले बोलाए विपक्षी दलको बैठक

  • २०८१ अषाढ १८, मंगलबार (९ महिना अघि)
  • २३९ पटक पढिएको
देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक आज साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

Advertisement

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट