६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ७७ पटक पढिएको
६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर वलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट