अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ९७ पटक पढिएको
अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

काठमाडौं– ललितपुर महानगरपालिकाले अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

Advertisement

मन्दिरको जग्गा मिचेको पाइएपछि चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए । महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट