नागढुंगा–नौबिसे सडकखण्ड दुई रात बन्द हुने

  • नेपाल पथ
  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ९५ पटक पढिएको
नागढुंगा–नौबिसे सडकखण्ड दुई रात बन्द हुने

काठमाडौं– नागढुंगा– नौबिसे सडकखण्ड (त्रिभुवन) राजपथ अन्तर्गत नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै दुई रात बन्द हुने भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति सडक बन्द रहनेछ ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने डिएसपी मिश्रले जानकारी दिए । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट