कांग्रेसले मापदण्ड अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्ने

  • २०८१ अषाढ २९, शनिबार (९ महिना अघि)
  • २११ पटक पढिएको
कांग्रेसले मापदण्ड अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छनोटको मापदण्ड बनाएको छ ।

Advertisement

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड  बनाएको हो ।

बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट