सवारी दुर्घटना: बागमतीमा १ वर्षमा तीन सय १५ जनाको मृत्यु

  • २०८१ श्रावण ८, मंगलबार (३ महिना अघि)
  • ११९ पटक पढिएको
सवारी दुर्घटना:  बागमतीमा १ वर्षमा तीन सय १५ जनाको मृत्यु

काठमाडौं – आर्थिक वर्ष २०८०÷८१ मा बाग्मती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् ।

Advertisement

उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई गाडीका चालकलाई कारबाही गरी १७ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट