काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । आफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किँदैछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप