चितवनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

  • २०८१ भाद्र ३, सोमबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

काठमाडौं– चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी वरिष्ठ हवल्दारको ज्यान गएको छ ।

Advertisement

खैरहनी नगरपालिका– ८ मा मोटरसाइकल दुर्घटना हुँदा लमजुङको राइनस नगरपालिका–६ धमेलीकुवा घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको हो ।

श्रेष्ठ इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट